e premte, 28 mars 2008

euro tour

e enjte, 27 mars 2008

जग्गु भण्डारी श्याम को वेल्जियम स्थित बु्रगे शहरमा हिन्दू परम्परागत विधिद्धारा अन्त्येष्टि संपन्न



१६ मार्चका का दिन अलपायूमै दिवंगत हुनु भएका जग्गुु भण्डारी९श्याम० को आज २७ मार्चका दिन वेल्जियम स्थित बु्रगे शहरमा हिन्दू परम्परागत विधिद्धारा अन्त्येष्टि संपन्न भयो ।
मृतकका दाजु जग्गु भण्डारीद्धारा अन्तिम दाहासंस्कारका लागी पण्डित मार्फ कर्मकाण्ड सकिए पछि उपस्थित नेपाली समुुदायबाट पुुष्पा गुुच्छा तथा वत्ती बाली अन्तिम श्रद्धाण्जली अर्पण गरेका थिए । उपस्थित समुुदायबाट मृतकको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । मृतकको आफन्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्न नेपाली दूतावासका सुरेन्द्र बहादुुर चन्द, एन आर एन का अध्यक्ष युवराज गुरुङ्ग, नेपाली परिवारका संयोजक बालेन्द्र गुरुङ्ग, शर्ेपँँा सोसाइटीका अध्यक्ष पि, जी शर्पर्, एनडिएफका अध्यक्ष अर्जन दहाल, नेपाली संर्घष्ा समितिका संयोजक लिला धार पन्त लगाएत ओष्टेण्डे तथा बु्रगे का स्थानिय नेपाली समुुदायको उल्लेखनिय उपस्थिति थियो । स्वं भण्डारीको अन्त्येष्टिका लागी सुरु देखि संपुर्ुण्ा प्रक्रिया र आवश्यक व्यवस्थापन नेपाली परिवार ओष्टेण्डे क्षेत्रका संयोजक मनोज उप्रेतीले गर्न भएको थियो ।


८ स्मरण रहोस नेपाली परिवार बेल्जियमले यस्ता भवितव्य घटनामा मृतकको आफन्त को लागी आर्थिक सहयोग जुुटाउदै आइरहेको मा यस पटक मृतकको आफन्tm को अनुुरोध अनुुसार केवल कर्मकण्ड को लागी मात्र ओष्टण्डे वासी नेपाली दाज्युु भाई हरु बाट आर्थिक सहयोग संकलन गरिएको थियो ।

e martë, 25 mars 2008

हर्म्बर्गमा विश्व साइकल यात्रामा हिडेका र्फतुमा शर्ेपा लाइ सहयोग







हर्म्बगमा बस्ने नेपालीहरुले बिश्व शान्ती र वाताबरण जोगाउ नेपाल र नेपाली लाइ चिनाउ भन्ने नाराका साथ साइकल यात्रामा हिडेका १७ बर्षा र्फतुमा शर्ेपा लाइ भब्य स्वगत गरे । स्थानिय तेन्जीङ्ग छिरिङ्ग , राजेन्द्र पाण्डे ले आयोजना गर्नुभएको उक्त कार्यक्रममा हर्म्बगमा बस्ने नेपाली हरुको उल्लेखनिय उपस्थीति थियो उक्त कार्यक्रमलाइ नमस्ते युरोपका हर्म्बग प्रतिनिधी निलब बरारको सक्रीयता रहेको थियो ।

हर्म्बगमा बस्ने नेपाली हरुले नमस्ते युरोप युनिटलाई हर्म्बर्गमा सहर घुमाउनु का साथै नेपालि हरुले संचालन गरेका रेष्टुरेण्ट लगायत सबै स्थान मा घुमाएका थिए ।

नमस्ते य’रोप डट कमको प्रयासमा राजेन्द्र भट्ट द्धारा संचालित नमस्ते युरोप कार्यक्रम नेपाली टिभी युके बाट हरेक आइतबार प्रशारण गरिन्छ।

बिस्व शान्ती र वाताबरण जोगाउ नेपाल र नेपाली लाइ चिनाउ भन्ने नाराका साथ १७ बर्षो साइकल यात्रामा हिडेका
र्फतुमा शर्ेपा लाइ आथिक सहयोग दिल खोलेर दिने हरुमा

DIPU LAMA 100 €
SANTOSH LAMA 50 €
THANESHWOR LAMICHANE 50
SANGITA BARAL 50
RAJENDRA PANDE 50
CHIRAN SHRESTHA 50
SAROJ SHRESTHA 50
JAGAN SHRESTHA 50
SAROJ PAUDEL 50
NIRMALA RAI 50
TEJENDRA GAUCHAN 50
NIMA SHERPA 50
SANJAYA SHRESTHA 50
KIRAN KARKI 20
SURYA PURI 10
KULRAJ GIRI 10
SHRIRAJ KARKI 10
BIKAS KARKI 10
PRAKASH KARKI 10
KALYAN KARKI 10
RANJIT GURUNG 10
TUKRAJ SHAHI 20
SURAJ SHRESTHA 10
GANGALAL SHRESTHA 10
RIKESH SHRESTHA 20
DHANKUMARI GURUNG 20
PENU GURUNG 20
KHIL CHANDRA 21
RITIKA GURUNG 21
PRADEEP GURUNG 20
BHOJRAJ WAIBA 50
MINA KARKI 20
NARENDRA SHRESTA 20
SANTOSH BHATTARAI 20
UPENDRA GIRI 20
GULAB MIYA 20
RAJU MAINALI 20
ARUN GAUCHAN 30
NARAYAN SHRESTHA 30
GOKUL NEUPANE 10
BISHNU ROKA 10
SAKUN MAGAR 30
MAYA SHERPA 50
M RANA 30
TAMBU SAMAJ HAMBURG 50
GOPAL N PANCHA RAI 40
THIS AMOUNT IS COLLECTION FROM NON RESISDENCE NEPLEASE OF HAMBURG TO HELP
MR:PHURTEMBA SHERPA FOR HELPING CYCLING WORLD TOUR :
NILAB BARAL

इन्द्रधनुष क्लबको नयां कर्यसमिति चयन साधारण सदस्य नभएको संस्थामा निर्वाचन







हामी विदेसमा बस्ने नेपाली हरुले सम्बिधान सभाको चुनावमा मतदान गर्न नपाए पनि हामी चुनाव बाट भने टाढा भएका छैनौ। २४ मार्च २००८ को दिन नेपाली हरुको उल्लेखनिय बसोबास रहेको बेल्जियमको लुभेन सहरमा इन्द्रधनुष ल्कबको नयां कर्यसमिति चयन निर्वाचन प्रक्रिया बाट मतदाता हरुले लाइन लागेर मतदान गरेरनै चयन गरे।
जसमा अध्यक्ष का लागी संस्थापक अध्यक्ष मिन गुरुङ्ग र बर्तमान अध्यक्ष बोधराज पौडेल को प्रतिसपर्दा भाएको थियो जसमा संस्थापक अध्यक्ष मिन गुरुङ्ग ले ३२ मत र बर्तमान अध्यक्ष बोधराज पौडेल २२ मत पाउनु भाएको थियो तेसैगरी सचिव सह सचिव पनि मतदान भएको थियो। सह सचिवमा हरी भण्डरीले २४ ,कमल के.सीले १८ मत पाउनु भएको थियो सचिवमा सिव जीले १६मत भोज बाहादुर जिसीले ३६मत ल्याइ विजयी हुन भएको थियो
जव अध्यक्षमंडले उमेदवार लाइ समझदारी गर्न आग्रह गर्दैथिय तेतिखेर भने उपस्थीत साथिहरु चुनावगर्रनर्ुपर्नेमा जोड दिदैथिय सायद हुनसक्छ लामो समयदेखी नेपाल बाहीर भयका कारणले पनि नेपालको चुनावमा भागलिन नपाएको लेपनि योमौका गुमाउन नचाहेको हुन सक्छ । यस चुानवमा अर्को पनि बिषेशता र् इन्द्रधनुष ल्कबमा कोहिपनी साधारण सदस्यछैनन् र कसैकसैलेत निर्वाचन मंडललाई पर्खायर घरबाट परीवार पनि बोलाएर भोट दिन लगाएको देखियो ।

प्रवासमा होली मनाए



नेपालमा मात्र होईन विदेशमा पनि नेपालीहरुले एक आपसमा मित्रता, आत्मियता र सद्धभावकोरुपमा गत शुक्रवार मार्च २१ तारिक २००८ का दिन यर्ूर्एइको अलकोजमा रङ्ग दल्दै होली पर्व मनाए ।

लुम्बिनी वेलफेयर सोर्साईटीले आयोजना गरेको भविवल प्रतियोगीता कार्यक्रममा उपस्थित नेपालहरुले एकैक्षण भए पनि होलीको भरपर्ूण्ा मनोरञ्जन लिए । एक आपसमा रङ्ग दल्दै मिठो लोक संगीतमा नेपालीहरु झुमेका थिए । नेपालमा होलीको नाममा बिकृती भित्रिएता पनि विदेशमा भने सौहार्दपर्ुण्ा वातावरणमा होली खेलिएको थियो । उपस्थित नेपालीहरुलाईर् इच्छाअनुसार रातो, हरियो तथा अन्य रङ्ग दलिएको थियो । भलिवल कार्यक्रम भईरहेता पनि दर्शकहरु होली कार्यक्रममा बढि आकषिर्त भएका देखिन्थे भने लोक गितको तालमा रङ्ग िविरङ्गी हुँदै नाच्नेको भिड थियो ।

उक्त होली खेल्ने वातावरण नेपाल दर्ुबई सास्कृतिक समन्वय मञ्चले बनाएको थियो भने नेपाल टेलिभिजन बाट प्रत्येक शुक्रवार प्रसारण हुने हेलो नेपाल टिमले ठुलो सहयोग गरेको थियो साथै उक्त होली कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण गरिने पनि उक्त टिमले जानकारी गराएको थियो ।

खेमनाथ पौडेल यूएइ

e hënë, 24 mars 2008

बल्जियममा उल्लासका साथ तेश्रोसांग्रिला हाजिरीजवाफ सम्पन्न








लुभेन वेल्जियम । स्थानीय सांग्रिला समाजव्दारा वर्षोनी आयोजना गरिदै आएको हाजिरी जवाफ प्रतियोगिता तेस्रो वर्षपनि यही मार्च २३ मा व्यापक उल्लास र सहभागिताकावीच सम्पन्न भयो ।
समाजका अध्यक्ष पुष्पाराज अधिकारीव्दारा उद्घाटित प्रतियोगिता का अतिथी नेपाली दूतावास वेल्जियमकी काउन्सिलर अम्विका लुइटेल हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजन र संचालन सदस्य यामु निरौला गर्नु भएको थियो ।
कूल १० टीमहरु बागलुड. कालिका, एनआरएन वेल्जियम, तरुण दल, स्थानीय कलेजमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको समूह, जनप्रगतिशील मंच, मगर महासंघ, पासापुच, हिमालय रेष्टूरेण्ट, ओ फाडो रेष्टूरेण्ट र जनसर्म्पर्क समितिवीचकोरोमांचपर्ूण्ा प्रतिस्पर्धामा तरुण दलका नन्दू घले, विकल अधिकारी र यसोदा सुवेदीले प्रथम स्थान हासिल गर्नुभएको थियो । यसैगरी बागलुड. कालिकाका दीपक पौडेल, याम बहादुर खडका र परमानन्द सापकोटा व्दितीय एवं जनप्रगतिशील मंचका पवित्र गुरुड., नारायण श्रेष्ठ र शक्ति पीसी तृतीय हुनुभएको थियो । सहभागी एवंविजयी प्रतियोगीहरुलाई समाजका अध्यक्ष अधिकारी, उपाध्यक्ष जानकी गुरुड. र संयोजक निरौलाले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका लागि सहदेव गौतम, पुष्पराज अधिकारी, सन्तोष क्षेत्री, मनोज काफले, वासु खडका र दर्ुगा सापकोटाले आर्थिक सहयो प्रदान गर्नुभएको थियो ।

दीपेन्द्र के.सी., लुभेन बेल्जियम

"तमू समाज,बेल्जियमबाट सहयोग ।"



"प्रथम समावेशी महिला सगरमाथा आरोहण २००८"मा गुरुङ्ग जातीको महिला प्रतिनिधित्व गर्दै अगामी ८ अप्रिल २००८ का दिन विश्व सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सहभगी हुन लाग्नु भएकी सुश्री माया गुरुङ्गले नेपाल सरकारलाई अरोहणमा सहभागी बने वापत तिर्नु पर्ने राजश्वमा सहयोग पु-याउने उद्देश्यले तमू समाज,बेल्जियमका पदाधिकारीहरु,सदस्यहरु,जनजाती सरोकार मञ्च,नेपाली समुदाय बाट तमु समाज,बेल्जियमको पहलमा आर्थिक संकलन गरियो ।
राष्ट्रिय बलिङ खेलकी खेलाडी माया गुरुङ्गले यस ऐतिहासिक महान कार्यमा सफलता पाउन भन्दै २१/०३/२००८ का दिन तमु समाज,बेल्जियमका अध्यक्ष श्री कुमार गुरुङ्गज्यूले बेल्जियममा रही माया गुरुङ्गको आरोहण कार्यक्रमलाई सहयोग गरिरहनु भएका श्री जीमी गुरुङ्गज्यूलाई एक मुष्ठ एक हजार पांच सय यूरो-१५०० यूरो) हस्तान्तरण गर्नु भयो ।

e martë, 11 mars 2008

जर्मनमा व्यापार मेलामा नेपालको पनि सहभागिता





जर्मनको वर्लिन सम्पन्न भएको व्यापार मेलामा नेपालको पहिचान चिनाउन र नेपालमा पर्यटनको आगमनको वृद्धीको लागि नेपालले समेत सहभागिता जनाएको थियो । नेपाल पर्यटन वोडले सकृय रुपमा सो मेलामा नेपाल प्रति चासो देखाउन स्टल को राखेको र नेपाली स्टल हरुमा स्वदेशी र विदेशी आगन्तुक हरुको उत्साहपर्ुण्ा उपस्थिती रहेको थियो ।

जर्मनीमा पनि एक साथी नेपाल पठाउ कार्यक्रम







एन आर एन जर्मनीको आयोजनामा जर्मनीमा पनि एक साथी नेपाल पठाउ कार्यक्रम को आयोजना गरियो । कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधी एन आर एन केन्द्रिय प्रतिनिधी लगायत जर्मन स्थित नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

परराष्टमन्त्री साहना प्रधान र वेल्जियम स्थित नेपालीहरुविच भेटवार्ता







नेपाली दुतावास वेल्जियम को आयोजनामा परराष्टमन्त्री साहना प्रधान र वेल्जियम स्थित नेपालीहरुविच भेटवार्ता लगाएत चियापानको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वेल्जियम स्थित दुतावास परिवार नेपाली सघ संस्थाको प्रतिनिधी र नेपालीहरुको उपस्थिती रहेको थियो ।

नेपाली जनप्रगतीशिल मञ्च,वेल्जियमको सातौं अधिवेशन सम्पन्न








वेल्जियमको एन्टवर्ेर्पेन शहरमा "संविधानसभाको निर्वाचनलाइ संर्घष्ा द्धारा जनताको पक्षमा वनाउदै संघिय लोकतान्त्रिक गणतान्त्रिक नयां नेपाल निर्माणमा एकयवद्धता जाहेर गरौ" भन्ने मुल नाराका साथ नेपाली जनप्रगतीशिल मञ्च वेल्जियमको सातौं अधिवेशन ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरी शुरु भएको थियो ।

उक्त अधिवेशनको प्रमुख अतिथीको रुपमा ने.क.पा.माओवादीका वरिष्ट केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुखको उपस्थिीतीमा समपन्न गर्ने भनिएता पनि आसन्न संबिधान सभाको कारण उपस्थित हुन नसकेको जानकारी गराइयो । तर उहांले अधिवेशनको सफलताको लागी पठाउनु भएको शुभकामना उदघोषकले मौखिक सुनाउनु भएको थियो साथै इन्सोफ स्विटजरल्याण्डका अध्यक्ष अशोक चौलागाइ, नेपाली जनजाति सरोकार मञ्च, नेदरल्याण्डसका विर्ख सुव्व्ाा, नेपाली जनजाति सरोकार मञ्च, स्विटजरल्याण्डका अध्यक्ष सागर शेरचनहरुवाट प्राप्त शुभकामनाहरुलाइ समय अभावका कारण एकैसाथ मौखिक सुनाउनु भएको थियो ।

कार्यक्रममा अतिथीको रुपमा निम्त्याइएको नेपाली राजदुतावासको वर्तमान राजदुत प्रवेश हमालज्यूले आफनो शुभकामना मनतव्यमा नेपालनमा राजतन्त्रात्मक सामान्तवादको समूल नष्ट गरेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न गइरहेको अवस्थामा यस मंचले गरेको सहयोग र र्समर्थन कम नरहेको भन्नु हुंदै मञ्चका वर्तमान नेतृत्व जस्तै सरल तथा सक्षम नेतृत्व नयां वन्ने कार्यसमितीमा चयन होस भन्दै अधिवेशनको सफलताको कामना गर्नु भएको थियो । पच्चिस भन्दा वढि स्थानिय विभिन्न संघसंगठनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको कामना गर्दै वर्तमान राजनीतिक परिस्थीतीमा संविधानसभाको चुनावलाइ सफल वनाइ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागी युरोपवाट समेत प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका थिए ।
शुभकामना मनतव्यको चरणमा मञ्चका जीवन श्रेष्ठ,कुलमगर, कल्पना मगर,गणेश घिमिरे,रमेश कार्की, अमर राणामगर ,धनेश्वर तिवारी,देवा र्राई ,माया वुढामगर निसा आले मगर लगायतका सांस्कृतिक समूहले शुभकामना मनतव्यको विच विचमा प्रस्तुत गरेका क्रान्तिकारी गीत तथा नृत्यले कार्यक्रमलाइ अझ रोचक वनाएको थियो । मञ्चको एन्टवर्ेर्पेन क्षेत्रिय समितीको सक्रियतामा अधिवेशनमा सहभागीहरुलाइ जनयुद्ध दिवसमा जनसेनाले आयोजना गरेको भिडियो पर््रदर्शन गर्दै स्वादिष्ट नेपाली खानाको समेत व्यवस्था गरेको थियो ।

वन्दसत्रमा शुरेन्द्र भुषाल,राम व गुरुड,नवीन साप्कोटा,कृष्ण तिवारी,वदन योडहाड सहितको निर्वाचन समितिले अध्यक्षमा विष्णु भुजेल,उपाध्यक्षमा चित्र सुवेदी महासचिवमा दधिराज घिमिरे,कोषाध्यक्षमा लिलाधर पन्त गरि पुरानै नेतृत्वलाइ चुनिएका छन भने सचिवमा परिवर्तन गरि प्रेम पाठकलाइ छानेका छन र सदस्यहरुमा क्रमस प्रकाश पौडेल, धरणीधर गौतम, टि.एन.सापकोटा, होम गुरुङ्ग, सोम थनेत, जीत गुरुङ्ग, रामहरि घिमिरे, हरि पाठक, देवेन्द्रराज पौडेल, श्याम श्रेष्ठ, तेज नेपाली, पवन सुवेदी, लोक प्रशाद दाहाल, अर्जुनवावु तिवारी, कृष्ण पौडेल, कुलवहादुर मगर र दुइजना पछि थप्ने गरि जम्मा तेइस जनाको कार्यसमिती र्सवसम्मतीले निर्विरोध चुनेका छन ।

बेल्जियममा एक साथी घर पठाऔ कार्यक्रम सम्पन्न







सँस्कॄति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन बोर्ड र बेल्जियममा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुको संयुक्त आयोजना बेल्जियमको आन्त्वेर्पेनमा “एक साथी घर पठाऔँ ” कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत प्रमेश हमाल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत राजदूतावास उपनियोग प्रमुख अंबिका लुइटेल, राजदूताबास प्रथम सचिव दुर्गा भण्डारी, पर्यटन बोर्डका दिवाकरबिक्रम राणा , एनआरएन आइसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ , लगायत बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बिदेशी समेत को उपस्थिती थियो ।  
नेपालीपन झल्काउने नृत्यले र पोसाक ले कार्यक्रममा रौनकता थपेको थियो

सो कार्यक्रममा नेपालबाट आउनु भएका नेपाल पर्यटन बोर्ड प्रमुख प्रचण्डमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा महामहिम राजदूत प्रमेश हमालले पर्यटन बिकास सम्बन्धी आफ्नो मन्तब्य राख्नु भएको थियो ।

वेल्जियममा सरस्वती पुजा सम्पन्न








वेल्जियममा रहेका विभिन्न देशका हिन्दुहरुले सरस्वती पुजा भव्यताका साथ सम्पन्न गरेका छन । विशेषत नेपाल भारत श्रीलका लगायत दक्षिण एसिकाका हिन्दुहरुले सामुहिक रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए । यसैक्रममा नेपाली दुतावास लगायत वेल्जियममा रहेका नेपाली संघ संस्थाका प्रतिनिधी र नेपालीहरुको उत्साहजनक सकभागिता रहेको थियो ।