
१६ मार्चका का दिन अलपायूमै दिवंगत हुनु भएका जग्गुु भण्डारी९श्याम० को आज २७ मार्चका दिन वेल्जियम स्थित बु्रगे शहरमा हिन्दू परम्परागत विधिद्धारा अन्त्येष्टि संपन्न भयो ।
मृतकका दाजु जग्गु भण्डारीद्धारा अन्तिम दाहासंस्कारका लागी पण्डित मार्फ कर्मकाण्ड सकिए पछि उपस्थित नेपाली समुुदायबाट पुुष्पा गुुच्छा तथा वत्ती बाली अन्तिम श्रद्धाण्जली अर्पण गरेका थिए । उपस्थित समुुदायबाट मृतकको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । मृतकको आफन्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्न नेपाली दूतावासका सुरेन्द्र बहादुुर चन्द, एन आर एन का अध्यक्ष युवराज गुरुङ्ग, नेपाली परिवारका संयोजक बालेन्द्र गुरुङ्ग, शर्ेपँँा सोसाइटीका अध्यक्ष पि, जी शर्पर्, एनडिएफका अध्यक्ष अर्जन दहाल, नेपाली संर्घष्ा समितिका संयोजक लिला धार पन्त लगाएत ओष्टेण्डे तथा बु्रगे का स्थानिय नेपाली समुुदायको उल्लेखनिय उपस्थिति थियो । स्वं भण्डारीको अन्त्येष्टिका लागी सुरु देखि संपुर्ुण्ा प्रक्रिया र आवश्यक व्यवस्थापन नेपाली परिवार ओष्टेण्डे क्षेत्रका संयोजक मनोज उप्रेतीले गर्न भएको थियो ।
८ स्मरण रहोस नेपाली परिवार बेल्जियमले यस्ता भवितव्य घटनामा मृतकको आफन्त को लागी आर्थिक सहयोग जुुटाउदै आइरहेको मा यस पटक मृतकको आफन्tm को अनुुरोध अनुुसार केवल कर्मकण्ड को लागी मात्र ओष्टण्डे वासी नेपाली दाज्युु भाई हरु बाट आर्थिक सहयोग संकलन गरिएको थियो ।
Nuk ka komente:
Posto një koment