e martë, 25 mars 2008

इन्द्रधनुष क्लबको नयां कर्यसमिति चयन साधारण सदस्य नभएको संस्थामा निर्वाचन







हामी विदेसमा बस्ने नेपाली हरुले सम्बिधान सभाको चुनावमा मतदान गर्न नपाए पनि हामी चुनाव बाट भने टाढा भएका छैनौ। २४ मार्च २००८ को दिन नेपाली हरुको उल्लेखनिय बसोबास रहेको बेल्जियमको लुभेन सहरमा इन्द्रधनुष ल्कबको नयां कर्यसमिति चयन निर्वाचन प्रक्रिया बाट मतदाता हरुले लाइन लागेर मतदान गरेरनै चयन गरे।
जसमा अध्यक्ष का लागी संस्थापक अध्यक्ष मिन गुरुङ्ग र बर्तमान अध्यक्ष बोधराज पौडेल को प्रतिसपर्दा भाएको थियो जसमा संस्थापक अध्यक्ष मिन गुरुङ्ग ले ३२ मत र बर्तमान अध्यक्ष बोधराज पौडेल २२ मत पाउनु भाएको थियो तेसैगरी सचिव सह सचिव पनि मतदान भएको थियो। सह सचिवमा हरी भण्डरीले २४ ,कमल के.सीले १८ मत पाउनु भएको थियो सचिवमा सिव जीले १६मत भोज बाहादुर जिसीले ३६मत ल्याइ विजयी हुन भएको थियो
जव अध्यक्षमंडले उमेदवार लाइ समझदारी गर्न आग्रह गर्दैथिय तेतिखेर भने उपस्थीत साथिहरु चुनावगर्रनर्ुपर्नेमा जोड दिदैथिय सायद हुनसक्छ लामो समयदेखी नेपाल बाहीर भयका कारणले पनि नेपालको चुनावमा भागलिन नपाएको लेपनि योमौका गुमाउन नचाहेको हुन सक्छ । यस चुानवमा अर्को पनि बिषेशता र् इन्द्रधनुष ल्कबमा कोहिपनी साधारण सदस्यछैनन् र कसैकसैलेत निर्वाचन मंडललाई पर्खायर घरबाट परीवार पनि बोलाएर भोट दिन लगाएको देखियो ।

Nuk ka komente: