

नेपालमा मात्र होईन विदेशमा पनि नेपालीहरुले एक आपसमा मित्रता, आत्मियता र सद्धभावकोरुपमा गत शुक्रवार मार्च २१ तारिक २००८ का दिन यर्ूर्एइको अलकोजमा रङ्ग दल्दै होली पर्व मनाए ।
लुम्बिनी वेलफेयर सोर्साईटीले आयोजना गरेको भविवल प्रतियोगीता कार्यक्रममा उपस्थित नेपालहरुले एकैक्षण भए पनि होलीको भरपर्ूण्ा मनोरञ्जन लिए । एक आपसमा रङ्ग दल्दै मिठो लोक संगीतमा नेपालीहरु झुमेका थिए । नेपालमा होलीको नाममा बिकृती भित्रिएता पनि विदेशमा भने सौहार्दपर्ुण्ा वातावरणमा होली खेलिएको थियो । उपस्थित नेपालीहरुलाईर् इच्छाअनुसार रातो, हरियो तथा अन्य रङ्ग दलिएको थियो । भलिवल कार्यक्रम भईरहेता पनि दर्शकहरु होली कार्यक्रममा बढि आकषिर्त भएका देखिन्थे भने लोक गितको तालमा रङ्ग िविरङ्गी हुँदै नाच्नेको भिड थियो ।
उक्त होली खेल्ने वातावरण नेपाल दर्ुबई सास्कृतिक समन्वय मञ्चले बनाएको थियो भने नेपाल टेलिभिजन बाट प्रत्येक शुक्रवार प्रसारण हुने हेलो नेपाल टिमले ठुलो सहयोग गरेको थियो साथै उक्त होली कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण गरिने पनि उक्त टिमले जानकारी गराएको थियो ।
खेमनाथ पौडेल यूएइ
Nuk ka komente:
Posto një koment