e martë, 11 mars 2008

वेल्जियममा सरस्वती पुजा सम्पन्न








वेल्जियममा रहेका विभिन्न देशका हिन्दुहरुले सरस्वती पुजा भव्यताका साथ सम्पन्न गरेका छन । विशेषत नेपाल भारत श्रीलका लगायत दक्षिण एसिकाका हिन्दुहरुले सामुहिक रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए । यसैक्रममा नेपाली दुतावास लगायत वेल्जियममा रहेका नेपाली संघ संस्थाका प्रतिनिधी र नेपालीहरुको उत्साहजनक सकभागिता रहेको थियो ।

Nuk ka komente: