
एन आर एन पोल्याण्ड नयाँ कार्यसमीती गठन
क्रिसमस को अबसर पारेर पोल्यान्ड रहेका नेपालि हरुले भेटघाट कार्यक्रम को आयोजना गर्नुका साथै एन आर एन पोल्याण्डको नया कार्य समीति को गठन गरेक छन।
यसरि गरिएको नया कार्य समीति को अध्यक्ष मा डा बोधराज सुबेदि हुनुन्छ भने अन्य सदस्यहरुमा तेज नारायण अर्याल,कमल पी खरेल,दीपक सापकोटा,खिम लाल खरेल,एलिना पोखरेल,क्रीति पोखेरल,मित्र लाल पान्डेय,घनश्याम बर्तौला,सुमन काफ्ले,शोभा अर्याल,हुनुन्छ।यसै गरि कमल पी खरेल को संयोजकत्वमा ३ सदस्यीय कन्ट्रोल समीती पनि गठन् भयेको छ।
यसरी गठन भएको १५ सदस्यीय समीती ले बिगत मा भएको एन आर एन पोल्याण्ड लाई कुनै एक सम्मेलन म सिमित नराखेर कृयाशिल भ ई पोल्याण्ड म रहेकानेपालीहरुको बारेमा बुझ्ने र समस्या प्रती क्रेन्द्रित भ ई पोल्याण्ड मा नेपालीदुताबास राख्न्न पहल गर्ने ब ताएको छ।
यसरी भएको कार्यक्रम मा कलाकार राजु के सि ले बिभिन्न लोक भाका गाएर दर्शक हरुलाई छम छमी नचाउनु भएको थियो भने कवी मित्रलाल पाण्डे ले गजल र सपना शिर्शक कविता सुनाउनु भएको थियो।
Kamal P. Kharel
waswaw,poland
Nuk ka komente:
Posto një koment