पासा पुच युके र वेल्जियमका पदाधिकारीको भेटघाट
पासा पुच युके को निमन्त्रणामा पासा पुच वेल्जियम का रविन्द्रमान श्रेष्ठ र रजनी श्रेष्ठले इलिगमा भेटघाट कार्यक्रममा सहभागी हुनु भएको छ । उक्त भेटघाट कार्यक्रममा पासा पुच युकेका प्रदाधिकारीहरुको उपस्थित रहेको थियो । पर्ुव अध्यक्ष अर्जुन प्रधान भने विरामी भएको कारण सो कार्यक्रमका उपस्थित हुन सक्नु भएन ।
सोही कार्यक्रममा नेवारी पत्रिका मचिनाका शशी समेतको उपस्थिती रहेको थियो ।
Nuk ka komente:
Posto një koment