
हेर्म्वर्गमा शिव पुजा
जर्मनीको हेर्म्वर्ग स्थित नेपालीहरुले शिव पुजा आरधना गरेका छन । स्थानिय किशोर गुरुगको घरमा गरिएको सो पुजाको अवसरमा नेपालीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा भजन कृतन पनि गरिएको थियो । भक्तजन हरुलाई प्रसाद वितरण गरिएको थियो ।
पोखरेल केसी
हेर्म्वर्ग
Nuk ka komente:
Posto një koment