


तमू स्ामाज बेल्जियमद्धारा रिं-च्हमीं कैं पिंवा कार्यक्रम स्ाम्पन्न
आफनो मातृभूमिबाट टाढा रहेता पनि तमू स्ामाज बेल्जियमले गत स्ान २००० देखि यस्ा बेल्जियममा छरिएर बस्ाोबास्ा गर्नु भएका स्ांपर्ूण्ा तमू चेलिबेटीहरुलाई तमूहरुको आफनो स्ादियौं देखिचलि आएको चलन चल्ति अनुस्ाार रिं-च्हमीं कैं पिंवा-चेलिबेटीलाई खाना दिने ) कार्यक्रम यस्ा बर्षपनि घण् ल्यख द्दण्ण्ड का दिन बेल्जियमको लुभेन शहरमा एक भब्य स्ामरोह बिच स्ाम्मन्न गरियो ।
उक्त स्ामरोहमा स्ाम्मपर्ूण्ा तमू दिदीबहिनीहरु त्ाथा उपस्थित दाज्यूभाईहरुलाई तमू स्ामाज बेल्जियमकी उप-अध्यक्ष श्रीमति नन्द कुमारी तमूस्याबाट स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । तमू रिं-च्हमीं को तर्फबाट तमू स्ामाज बेल्जियम की भुपू स्ादस्य श्रीमति बविता तमूस्योद्धारा कार्यक्रमको आयोजक तमू स्ामाज बेल्जियमलाई धन्यवाद दिनु भएको थियो । त्यस्तै आफनो मन्तव्यको क्रममा तमू स्ामाज बेल्जियमकी भूपु महास्ाचिव श्रीमति जानकी तमूस्योद्धारा नेपालमा हुन लागेको तमू स्ांघ स्ांस्थाहरुको एकताको बिषयमा बोल्नुभएको थियो । स्ााथै स्ाम्पर्ण्र्ाारं-च्हमींहरुबाट आ-आफनो परिचय स्ामेत दिनु भएको थियो । उक्त कार्यक्रमको स्ाभापति तमू स्ामाज बेल्जियमको अध्यक्ष श्री बालेन्द्र तमू ज्यूले गर्नु भएको थियो भने कार्यक्रम स्ांचालन स्ामाजका महास्ाचीव श्री होम तमूले गर्नु थियो ।
Nuk ka komente:
Posto një koment