e hënë, 5 nëntor 2007

बिश्व मगर संघ बेल्जियम प्रस्तुुत गर्दछदेउसी भैलो लोक दोहोरी साँस्कृतिक साँझ




िशुभ दिपावली २०६४ सालको सुखद उपलक्ष्यमा देश्-बिदेशमा रहनु भएका सम्पर्ूण्ा नेपाली दाजु-भाई तथा दिदी बहिनीहरु प्रति हार्दिक मंगलमय शुभकामना तथा सुखद भबिष्य एबं संकटग्रस्त राज्यले एउटा ठोस निकास सहित शान्तिको गोरेटो निर्माण गर्न सकोस् भन्ने कामना सहित सम्पर्ूण्ा बेल्जियम बासी नेपालीहरु बिच बिश्व मगर संघ प्रस्तुत गर्दछ देउसी-भैलो लोक दोहोरी साँझ, साथमा आर्कषक नृत्य, सन्सनि पर्ुण्ा दोहोरी गीत एबं बिभिन्न हाँस्य ब्याङ्ग्य कार्यक्रम्। स्मरणिय रहोस कार्यक्रम् पश्चात बिहानको ६ बजे सम्म मष्कअय उबचतथ हुुनेछ, रमाईलो गर्ने अवसर नगुमाउनुु होला ।।

Nuk ka komente: