e hënë, 5 nëntor 2007

पि.बि.सि.सि. का सचिव श्री रुद्र लम्सालज्यूको विदाई कार्यक्रम





मिति २९ अक्टोवµ २००७ को सन्ध्याकालमा पि.बि.सि.सि.ले आयोजना गµेको विदाई कार्यक्रममा तमु समाज,बेल्जियमक तथा बि.एन.टि.बि. क्लवका प्रतिनिधीहरुको पनि संलग्न µहेको थियो ।उक्त कार्यक्रममा र्सवप्रथम पि.बि.सि.सि.का अध्यक्ष श्री मेख गुरुङ्गज्यूबाट शुभकामना पत्र पढेµ सुनाउनु भएको थियो । त्यसैगµी पि.बि.सि.सि.का आदµणीय अभिभावक श्री नाµायण प्रसाद गुरुङ्गज्यूबाट खादा लगाई उत्तµोउत्तµ प्रगतीको कामना गर्नु भएको थियो । समाजका सदस्य श्री श्रीप्रसाद गुरुङ्गज्यूबाट फूलको गुच्छा दिएµ विदाई गµएिको थियो, अन्त्यमा .एन.टि.बि. का संचालक श्री विकास गुरुङ्ग ज्युले खादा लगाई कार्यक्रम समापन भएको थियो । शुभकामना पि.बि.सि.सि.ले वहांको कार्यकालमा संस्थालाई गµेको योगदानको उच्च मुल्यांकन गर्दै अगामी दिनहरुमा वहांको सफलताको कामना गर्दछ ।

Nuk ka komente: