e shtunë, 17 nëntor 2007

बेल्जियममा लोकतान्त्रिक देउसी-भैलो कार्यक्रम



यही २०६४ सालको शुभदिपावलीको सुअवसरमा नेकपा-एमाले),बेल्जियम महिला पार्टर्ीीकृयदलको नेतृत्वमा दर्ुइदिन लोकतान्त्रिक देउसी-भैलो कार्यक्रम बेल्जियममा सम्पन्न भयो । नेकपा-एमाले),बेल्जियम महिला पार्टर्ीीकृयदलको नेतृत्वमा पचासौं जनाको उपस्थितिमा भएको उक्त देउसी-भैलो कार्यक्रममा अधिकांश महिलाहरु थिए भने गणतन्त्र नेपालको को पक्षमा नेकपा-एमाले),बेल्जियम महिला पार्टर्ीीकृयदलको सदस्य कमरेड मुना ताम्रकारले अत्ति नै सुमधुर स्वरमा तथा आकर्ष शैलिमा भट्याउनु भएको थियो भने क० मुना के सी, क० सारदा अर्यालको नेतृत्वमा बीच बीचमा गाइएका लोकतान्त्रिक गणतान्त्रिक गीतहरुले उपस्थित सबैलाई नचाएर उक्त देउसी भैलो कार्यक्रमले अत्ति नै रोमाञ्चित र उत्साहित बाताबरण बनाएको थियो ।

उक्त लोकतान्त्रिक देउसी-भैलो कार्यक्रम नेकपा-एमाले),बेल्जियम कमिटिका सचिब क० सरस्वति चापागाईको घरबाट अघिल्लो दिन सुरुभै भोलिपल्ट संस्थापक क० कृष्ण खतिवडाको घरमा गएर समापन भएको थियो । उक्त समापन कार्यक्रममा बोल्ने क्रममा नेकपा-एमाले) बेल्जियम कमिटिका सचिब क० सरस्वति चापागाई, सदस्य क० तुलशी नाथ सुबेदी र एन० डि० एफ०, बेल्जियमका केन्द्रिय सदस्य क० केशब चापागाईले महिला पार्टर्ीीकृय दलको नेतृत्वमा भएको देउसी-भैलो कार्यक्रम अत्ति नै उत्साहपर्ुण्ा ढंगले पर्ुण्ारुपमा सफल भएको बताउदै हार्दिक बधाई ज्ञापन टक्रयाउदै भबिस्यमा अझ सशक्त ढंगले महिला पार्टर्ीीकृयदल अघि बढ्ने अपेक्षा राख्दै आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग हुने प्रतिबद्धता प्रकट गर्नु भएको थियो ।

महिला पार्टर्ीीकृयदलको सचिब इशा गुरुङ्गले देउसी-भैलो कार्यक्रममा सहभागि सबैलाई हार्दिक धन्यबाद दिंदै भबिस्यमा पनि यस्तै सशक्त सहयोगको अपेक्षा सहित कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भएको थियो ।

Nuk ka komente: