लग्जर्म्वर्ग स्थिती एक मात्र नेपाली संस्था साथी नेपालको आयोजनामा वाघचाल खेल कार्यक्रम आयोजना गरियो । उपस्थित नेपाली एवं अन्य देशका मानिसहरुले सोख संग वाघचाल खेलको नियम सिकी प्रतियोगितामा सहभागिता जनाए ।
सहकर्मी दिपेन वस्नेतका अनुसार युरोपियन संास्कृतिक वर्ष२००७ को उपलक्ष्यमा पहिलो दिन नेपाली वाघचाल खेलको मन्ाोरन्जन युरोपियन युनियनका मानिसले भरपुर लिएका थिए । पहिलो दिनमा भन्दा दास्रो दिनमा अझ वढी सहभागी हुने आसा साथी नेपालले लिएको छ ।
Nuk ka komente:
Posto një koment