

साइ भक्त जनहरुले वेल्जियममा साइवावाकेा ८२ औ जन्मोत्सव धुमधामले मनाएका छन । साइ वावाको जन्म दिवस पारेर साइ भक्त जनले विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरे ।
यसै क्रममा २४ ता को दिन वेल्जियम सेन्टोदिनमा साइ आरधना एक विशेष कार्यक्रमकको आयोजना गरिदै छ । विहान ११ वजे देखि सुरु हुने सो कार्यक्रममा आरधना लगायत भजन कृतन र प्रसादीका े कार्यक्रम रहेको आयोजक राजेन्द्र भट्टले वताएका छन ।
उता साइवावाकेा ८२ औ जन्मोत्सवको अवसरमा २५ ता को दिन सत्य र्साई समाजले वेल्जियमको राजधानी व्रसल्समा एक विशेष कार्यक्रमको आयोजना गर्दछ ।
Nuk ka komente:
Posto një koment