e premte, 30 nëntor 2007

नेपाली विधार्थी द्धारा सर्वोकृष्ठ पर््रदर्शन






वेल्जियम मा कक्षा आठ मा अध्ययन रत नेपाली मुलका विधार्थी अजय अधिकारी द्धारा एकेडेमी अन्डरवेज एण्ड योदसेन्टरम द्धारा आयोजना गरिएको क्वीज प्रतियोतीतामा ८४ प्रतिसत अंक ल्याई प्रथम हुन सफल भएका छन । सय भन्दा वढी विधार्थी द्धारा सहभागी भएको उक्त प्रतियोगितामा प्रथम भई अजयले ल्यापटप जित्न सफल भएका छन ।
सो क्विज प्रतियोगिता गणित एव भाषा विषयमा रहेको थियो । स्कुल डि दामस एन्टोपनमा अध्ययनरत्त अजयले सो विजय वाट उत्पाहित भई भविष्यमा अझ मेहनत गर्ने वताएका छन ।

Nuk ka komente: