
राम थापा
एनआरएनका युरोप उपाध्यक्ष । पेसाले ब्याङ्कर, ३० वर्षदेखि जर्मनीमा स्थायी बसोवास । युरोपमा गैरआवासीय नेपाली अभियानलाई फैलाउनमा महत्त्वपूर्ण योगदान पुर्याएका ।

भीम उदास
एनआरएनका अन्तर्राष्ट्रिय संयोजक, संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विश्व खाद्य कार्यक्रम, लेथोसोको 'कन्ट्री डाइरेक्टर' । संयुक्त राष्ट्रसङ्घमा २७ वर्षदेखि कार्यरत । गैरआवासीय नेपाली अभियानका प्रणेतामध्येका एक ।

देवमान हिराचन
एनआरएनका एसिया प्रशान्त उपाध्यक्ष । पेसाले व्यवसायी, जापानमा ३४ वर्षदेखि रहँदै आएका । एसिया प्रशान्त क्षेत्रमा गैरआवासीय नेपाली अभियानलाई सुदृढ बनाउनमा महत्त्वपूर्ण भूमिका ।

डा श्याम कार्की
एनआरएनका उपाध्यक्ष । पेसाले प्राध्यापक । ३० वर्षदेखि अमेरकिामा । हाल ः बाल्टिमोरको युनियन अस्पतालको फार्मेसी विभागका निर्देशक । चितवनको देवघाटस्थित वृद्धाश्रमका परकिल्पनाकार । नेपाली-अमेरकिी समाजमा समाजसेवीको छवि बनाएका ।
Nuk ka komente:
Posto një koment