
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गैरआवाशीय नेपालीहरु एनआरएन को तेस्रो विश्व सम्मेलनलाई सम्बोधन गर्दै शान्ति प्रक्रिया सफल गराएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । २८ असोजमा वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बोल्दै उहांले सात दलीय एकतालाई कुनै हालतमा टुट्न नदिने बताउनुभयो ।
हालका समयमा अप्ठ्याराहरु आएको बताउदै प्रधानमन्त्रीले भन्नुभयो,' केही अप्ठ्याराहरु आएका छन् तर म मिलाउंछु ।' उहांले आपसी मेलमिलापबाट मुलुकमा दीगो शान्ति स्थापना गरेरै छाड्नुपर्नेमा जोड दिनुभयो ।
Nuk ka komente:
Posto një koment