e martë, 9 tetor 2007

वेल्जियममा रेगुलाइजेसन गर्ने सहमत


हिजो वेलुकी क्रिश्चियन डेमोके्रट र लिवरल डेमोक्रेट का प्रतिनिधी सम्मिलित एक वंठकले वेल्जियममा आप्रवासी समस्या सुल्झाउन रेगुलाइजेसन गर्ने सहमतिमा पुगेका छन । यपी यसको विस्तृत विवरण र्सार्वजनिक नभए पनि कागज विनाका आप्रवासीलाई वैधानिक वनाउदै काम गर्न प्रोत्साहन गर्ने वारेमा सहमति भएको जनाएको छ ।

यसको अलावा यहाको नागरिकता लिने प्रकृयामा पनि केही फेर वदल गरिने भएको छ । कसरी रेगुलाइज गर्ने भन्ने वारेमा केही नवताए पनि वेल्जियममा वसोवास गर्न ३ मध्य १ भाषा अनिवार्य जानेको हुनु पर्ने वताएइको छ ।

Nuk ka komente: