e hënë, 8 tetor 2007

विश्व कप क्वलिफाइगं राउण्डफुटवल नेपालको पर्दशन सहानिय


आगामी २०१० मा हुने विश्व कप फुटवलको क्वलिफाइगं राउण्ड अन्तरगत हिजो नेपालले ओमान संग प्रतिसपर्दा गर्यो । सो खेलमा ओमानले आफनो घरेलु मैदानको उपयोग गर्दै नेपाललाई ठुलो अन्तरले हराउने विश्वास त्यहाका दर्शकले लिइ पनि नेपालीको उत्कृष्ट खेलले सो भने सम्भव हुन सकेन । अन्तत ओमानलाई २.० को नतिजा मा चित्त वुभलाउनु पर्यो ।
खेल सुरु भएको ५ मिनेटमा नै राम्रो सुरुवात गरेको ओमानले पछि उत्कृष्ट खेल देखाउन सकेन । नेपालका निराजन रायमाजीले ले गोल गर्ने सुनौलो मौका खेलको ८ मिनेटमा पाए पनि गोल हुन भने सकेन । खेल भरि ओमानले करिव १५ चोटी मोका पाएका थिए । तर नेपाली रक्षा पंक्तीले सो अक्रमणलाइ निष्तेज तुल्याइ दिए ।

आपनो खेल वाट सन्तोष प्रकट गर्दै नेपाली खेलाडीहरु आगामी दिनमा अझ उत्कृष्ट खेल पर््रदशन गनेमा विश्वस्त छन ।
आगामी खेल नेपालले ओमान संग नेपालको मैदानमा अक्टोवर २८ मा खेल्ने छन ।

Nuk ka komente: