









पोर्चुगलमा नेपालका विभिन्न क्षेत्रवाट आइ वसोवास गर्ने नेपालीहरुले एक साथ वसी दशै कार्यक्रम मनाएका छन । नाच गान का साथ एक आपसमा शुभकामना आदानप्रदान गरी रमाइलो वातावरणमा दशै को कार्यक्रम सम्पन्न भएको सहकर्मी विकास आचार्यले वताए । नेपालवाट टाढा रहेका नेपालीहरुलाई घरको यादले सताउने भएता पनि यस प्रकारको कार्यक्रमले सवै दुखको विर्सना भएको सहभागी हरुले वताएका छन । सुजन नेपालीका अनुसार कार्यक्रममा सवै मिली नाच गान गरी मासु चिउरा खादाको क्षण नेपालमा नै वसी दशै मनाएको अनुभव भयो ।
Nuk ka komente:
Posto një koment