

नेपालीको तफबाट उत्तम गुरुङ द्ूर्गा तम्ूस्यो र दिपक गुरुङले नेपाली खाना प्रर्दशनी गरेका थिए भने म्य्ूजिक तथा संगीतमा अमर राना, धनेक्ष्वर तिवारी, व्ुद्धिमान गुरुङको सहभागिता रहेको थियो । साथै नेपाली नृत्यमा विध्या (नन्दा) गुरुङको सहभागिता रहेको थियो ।



त्यस्तै १५ राष्ट«हरुको सहभागिता रहेको फ्ुटवल कार्यक्रमममा नेपालीको तफबाट तम्ू समाजले प्रतिनिधित्व गरेको थियो । उक्त टिमले क्यामरुन, बेल्जियम, ल्याटिन अमेरिका टिमसFग प्रतिस्पर्धा रहेको थियो । नेपाली टिम क्यामरुनसFग १—० ले पराजित भएता पनि बेल्जियम टिमलार्ई २ गोलले पराजित गरेको थियो भने ल्याटिन अमेरिकासFग भएको खेलमा १—१ ले बराबरीमा ट्ुËएिको थियो । नेपाली फ्ूटवलको टिमको तफबाट टिम क्याप्टेन विकास गुरुङ, सहित कमल गुरुङ, अम्वर गुरुङ अमृत गुरुङ, विवेक गुरुङ अमित गुरुङ, दिनेश गुरुङ आशिश गुरुङ र स्ूर्यलाल भट्टाचनको सहभागिता रहेको थियो । उक्त फ्ुटवलमा सेरालियोन टिमले ब्राजिल टिमलार्ई (५—२) पराजित गरी प्रथम स्थान हासिल गन सफल गएको छ । १५ राष्ट« मध्ये सेमि फाइनलमा प्ुग्ने टिमहरुमा सेरालियोन र पोचर््ुगल (५—०) साथै ब्राजिल र कापभर्दे (१—०) विच प्रतिस्पर्धा भएको थियो ।
बालेन्द्र गुरुङ ÷ तेजबहाद्ुर नेपाली
Nuk ka komente:
Posto një koment