e mërkurë, 20 qershor 2007

नेपाली संस्कृतिक समाज वेल्जियमको सुचना

गत वर्ष सफल आयोजना पश्च्यात यो वर्षपनि क्याम्प फायर वार्वी क्यु कार्यक्रमको आयोजना गरिने जानकारी गराउछौ । कार्यक्रम जुलाइ ७ तारिख वेलुकी ६ वजे गन्तव्यमा पुग्ने अनि पुरा रात भर क्यम्प फायर गरि नाच गान वार्वी क्यु खानपान लगायत मनोरन्जन गरिने छ । भोली पल्ट रमणिय प्राकुतिक दृश्य अवोलकन गर्ने र वेलुकी ४ वजे फिर्ता हुने कार्यक्रम रहेको छ ।







स्थान . Forge 1 B-5520 Onhaye
Contact
Kamal Khadka 0484669581
Kum Shahi 0497653852
Suman Bista 0484906233


आयोजक
नेपाल सास्कृतिक् समाज बेल्जियम

Nuk ka komente: