e shtunë, 16 qershor 2007

रोचक प्रसँग : जिबित देबि कुमारीको अमेरिका यात्रा


नेपालमा सामान्य त कुमारी जिबित देबिको रुपमा पुज्ने गरिन्छ । केही बिशेष पर्ब देखि बाहेक कुमारीलाई बाहिर निकालीदैन । यस क्रम लाई अन्त्य गर्दै उपत्यकाका तीन कुमारी मध्य एक सन्जना शाक्य हालै अमेरिका पुगिन ।

यस सम्बन्धी भिडिओ हेर्न यहाँ क्लिक गर्नु होला।

Nuk ka komente: