
अमेरिका स्थित टेक्सस राज्यमा नेपाली विधार्थीको हत्याको अभियोगमा ३ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा फ्रेडिग डी हृयुज ,थियोडिस दुतसन र जेप|mी व दुतसन रहेका छन ।
डल्लास कम्युननिटी कलेजमा इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनरत ललितपुर सानेपाका गौरवराज राजवंशीको हत्या भएको हो ।
नेपाली विद्यार्थी राजवंशीको मंगलबार स्थानीय समयअनुसार साँझ ६ बजे कार्यरत स्टोरमा हत्या भएको थियो ।
Nuk ka komente:
Posto një koment