नेपालमा उत्पादित सामानहरुलाई युरोपमा बजार खोजी गर्ने स्तूपा प्रोजेक्ट वर्ल्डको प्रमुख उद्धेश्य अर्न्तर्गत नेपालमा उत्पादित बस्तुहरुलाई बेल्जियमको बजारमा सहज र सरलढंगले उपलब्ध गराउने विषयमा बेल्जियमको प्रमुख शत्ताधारी पार्टर्ीी MR का संस्थापक तथा MRI का बर्तमान अन्तराष्ट्रीय अध्यक्ष एबं बरिष्ठ मन्त्रि Mr. Daniel DUCARME , नेपालका ब्यापारी श्री नव शाह, स्तूपा प्रोजेक्ट वर्ल्डका अध्यक्ष Mr. Roland Modrie, सचिब Krishna Khatiwada र सदस्य Mr. Florimond Mayeur बीच छलफल भयो । उक्त छलफलका क्रममा बरिष्ठ मन्त्रि Mr. Daniel DUCARME ले बेल्जियम सरकारको तर्फाट र आङ्खनो ब्यक्तिगत तर्फाट गर्नसक्ने सम्मको सहयोग गर्ने जनाउनु भयो । स्तूपा प्रोजेक्टको मानार्थ संरक्षक समेत रहनु भएका उहांले आफु नेपालको भ्रमण गर्न आतुर रहेको जनाउनु भएको थियो । हालसालै उहांले नेपालमा सहयोग गर्नर् इच्छुक रहेको बिषयलाई प्रस्ट पार्दै एउटा अन्तर्बार्ता समेत दिनु भएको थियो । उक्त प|mेन्च भाषामा रहेको अन्तर्बार्ता
http://www.mr-international.be/documents/Stuppa-agora-_000.pdf
युरोपको बिभिन्न शहरहरुमा लाग्ने ट्रेड फेयरमा नेपाली सामानहरु बेच्दै आउनु भएका नेपाली ब्यापारी श्री नव शाहले छिट्टै नै बेल्जियममा नेपाली बस्तुहरुका बिक्रिकक्षहरु संचालन गर्ने र उहांलाई बेल्जियममा ब्यापार गर्न आबश्यक कानूनि तथा प्राबिधिक सहयोग बेल्जियम सरकारले गर्ने छलफलको निस्कर्षर≈यो ।
Nuk ka komente:
Posto një koment