
वहाको प्रमुख आतिथ्यमा नेपाली जन प्रगतिशिल मंच, बेल्जियमको आयोजनामा नेपाली समुदाय बिच " नेपालमा तत्काल लोकतान्त्रिक गणतन्त्र स्थापना आजको प्रमुख आबस्यकता " बिषयक अन्तरकृया कार्यक्रम र अन्तरिम बिधायीकाबाटै तत्काल गणतन्त्रको घोषणा गर्नु पर्ने माग सहितको ज्ञापन पत्र सम्माननिय प्रधानमन्त्री समक्ष प्रदान गर्न वहा मार्फ हस्तान्तरण गर्ने कार्यक्रम भएकोले तल उल्लेखित स्थान, मिति र समयमा सम्पर्ूण्ा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ उक्त कार्यक्रममा सहभागि हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।
स्थान ः STUINVENBERGEPLEIN - 38
मिति ः शुक्रबार, १८ मे २००७
समय ः दिनको १२ बजे
Nuk ka komente:
Posto një koment