भर्खरै सम्पन्न मिस वेल्जियमको प्रतियोगितामा १९ वषिर्य जेटनेप र्सभरले जित्न सफल भएकी छिन ।

प्रथम रनर अप मा२१ वषिर्य कासर्न्दा डि एलमिलो र दोस्रो रनर अपमा २० वषिर्य मिखेल थिसेल भएकी छिन ।
१ मिटर ७६ सेमी अग्ली जेटनेप मोलेनविकमा वस्छिन र पर्यटन सेक्रेटरी अध्ययन गर्दै छिन ।
मिस ल्याटेन अमेरिका लागु औषधी तस्कर
२३ वर्ष्र्िय मिस ल्याटेन अमेरिका लाउरा जेन्गालाई लागु औषधी तस्करको अभियोगमा मेक्सिकोमा प्रकाउ गरिएको छ ।

उनि सहित ७ जनालाई भारी मात्रामा हतियार र लागु औषधी सहित प्रहरीले प्रकाउ गरेको हो ।
Nuk ka komente:
Posto një koment