गत बर्ष हरुमा जस्तै एस बर्ष पनि ०१ नोवेम्बर ०८ शनिबार को दिन द हिमालयन स्पोर्टस कमिटी बेल्जियम सिन्त्-त्रुदेन २०६५ सालको शुभ दिपअवलिको आवसरमा देउसी भाईलो कार्यक्रम सफलताको साथ् सम्पन्न गरेको छ ।
बिभिन्न करणले प्रबसी जिबन बिताइ रहनु परेता पनि आफ्नो देशको परम्परलाई कायम राख्न र राष्ट्रिय पर्बलाई निरन्तर दिनुको साथै प्रदेश्मा जन्म भएका नब युबा बर्गहरुलाई आफ्नो भेस भुसाको साथ् साथै राष्ट्रिय पर्बहरु र् रिती रिवाज हरुको परिचय गराउदै लैजाने र युबा ब्र्गहरुमा भएको बिभिन्न कला शस्कृतिक लाई अझ बढी प्रभाब्कारी तथा उत्शहित गर्दै लैजाने उदेस्ये अनुरुप सन्चालन गरिएको उक्त देउसी भाईलो कार्यक्रममा सिन्त्-त्रुदेन बेल्जियम मा बस्ने सम्पूर्ण युब युबती तथा आभिभबक र् स्थानिय बेल्जियम बासी हरुको समेट समाबेश भएको देउसी भाईलो समुहले देउसी भाईलो कार्यक्रम आयोजना समितिलाई आफ्नो घर दैलोमा देउसी खेलिदिन निमन्त्रन गर्नु भएको नेपाली तथा नेपाली भासी भुटानि हरुको घर दैलोमा देउसी भाईलो खेली घर धनी हरुलाई शुभर्शिबाद दिनुका साथ् साथै नेपालीक खाती प्राप्त्ती न्रुत्य कलाकार हरु द्वारा समेथ अन्य उथ्क्रिस्थ न्रुत्यहरु कार्यक्रम म समाबेश गरिएको थियो ।
देउसी भाईलो खेल्ने क्रममा कसैको घर भित्रनै खेलियको भियो भने कसैको घर बहिर पत्ती आगन्मा खेलिएको थियो शो देउसि भाईलो कार्यक्रम बाट ८८७ एुरो नगद प्राप्त्त भएको र् सो रकम खेल्कुद कमिटीको निर्णय अनुसार गत बर्ष झै यस बर्ष पनि बिभिन्न खेल्कुद तथा अन्य सामाजिक कार्य हरुमा प्रयोग गरिने ब्योहोरा जानकारी गर्दछौ । अन्तमा देउसी भाईलो कार्यक्रम आयोजक समितिलाई निमन्त्रना गर्नु हुने सबै आफन्त हरु र् कार्यक्रम मा सहयोगी भाई सफल पारी दिनु हुने सबै साथी भाई युबा युबती तथा मन्यजन आभिभावक हरुलाई मुरी मुरी धन्यवाद दिदै आगामी साल हरुमा पनि यसै गरी सहयोग र् माया गरी मनाउने आसा राख्दै पुन एक पटक धन्यवाद दिन चाहन्छु ।
मोहन पाइजा पुन मगर
सचिब द हिमालयन स्पोर्टस कमिटी
Nuk ka komente:
Posto një koment