e premte, 17 tetor 2008

एन आर एन बेल्जियम

















एन आर एन वेल्जियमको चुनावमा अन्तत राजनैतिक जातिय सवै तत्वले उतिकै असर पार्यो । हामीले यस सम्वन्धमा नेपाली टिभी युके वाट प्रसारण हुने नमस्ते युरोप विशेष कार्यक्रम को निमार्ण्र्ाार्न लागेका छौ ।जसमा एन आरएन वेल्जियमका खम्वा ठान्ने सवैलाई हामी तपाई सामु ल्याउने प्रयत्न गर्दछौ । यदी तपाई हरु उहालाई केही प्रस्न सोध्न चाहनु हुन्छ भने हामीलाई फोन वा इमेल गर्नु होला । फोटो सहित प्रस्न सोध्न चाहनु हुनेले इमेल मार्फ प्रस्न र फोटो उपलव्ध गराउनु होला । साथै नाम वताउन नचाहनु हुनेले इमेल वा फोन मार्फ प्रस्न टिपाउन सक्नु हुने छ ।
सर्म्पर्क
राजेन्द्र भट्ट
महेश थापा
इमेल

Nuk ka komente: