e premte, 25 prill 2008

रेगुलाइजेसनको माग राखी क्रेन चढनेलाई निकालियो ।


केहीदिन अधि भवन निमाण गर्ने क्रेन मा चढी वेल्जियममा रेगुलाइजेसनको माग राख्ने मानिसहरुलाई व्रसल्स वारुणयन्त्रको सहयोगमा तल झरिएको छ । गत मंगलवार देखि ४ जना सरकारलाइ दवाव दिने उदेस्यले सो केनमा चढिरहेका थिए ।
गत महिना वनेको सरकारले माच २००६ अधि वेल्जियम आएकालाइ काम गर्ने कागज र स्थिति हेरेर रेगुलाइज गर्ने भनिएता पनि हाल सम्म केही नगरिए पछि विभिन्न संघ संस्थाले संधर्षो कार्यलाई त्रि्रता दिदै आएका थिए ।

फोटो एच एन एल

e mërkurë, 23 prill 2008

e hënë, 21 prill 2008

fatumba





नमस्ते नेपाल कार्यक्रम सफलता पूर्वक सम्पन्न







नेदर्ल्यान्डबासीलाई नेपालको बारेमा जानकारी दिने उदेस्यले नेसनल को ओर्दिनेसन काउन्सिल, नेपाल डेभलोप एकडेम ,नेपाल समाज
र एन आर एन नेदरल्यान्डको पहलमा नमस्ते नेपाल कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रम नेडर्ल्यान्ड सेमतका लागि नेपाली राजदुत प्रमेश हमालले उद्घघाटन गर्नु भएको थियो । नेसनल को ओर्दिनेसन काउन्सिलका सशी पौडेल ले कार्यक्रम को महत्वको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा बिभिन्न बक्ता हरुले बोल्नु भएको थियो ।

e mërkurë, 16 prill 2008

e diel, 13 prill 2008

संविधानसभाको निर्वाचन : जनप्रगतीशील मञ्च बेल्जियमका कार्यकर्ता तथा र्समर्थक नेपाली टिभी प्रत्यक्ष प्रशारण हर्ेर्दै



नेकपा माओवादी को स्पष्ट वहुमतको प्रतिक्षामा नेपाली टिभी प्रत्यक्ष प्रशारण हर्ेर्दै वेल्जियमका नेपालीहरु ।


नेपाली जनताले सामन्तवादी राज्यसत्ताको अन्त गरी राज्य पुनरसंरचनाको लागी संविधानसभाको निर्वाचनको ऐजेन्डा २००७ साल देखी उठाउंदै आएता पनि नेपाली जनताको सपना साकार भएको थिएन भने ने.क.पा. माओवादीले दशबर्षो जनयुद्धको विचबाट संविधानसभाको निर्वाचनलाई प्रमुखताका साथ उठाउंदै यो एजेन्डालाई नेपाली जनताका बिच स्थापीत गरेको थियो । दशबर्षो जनयुद्धको आधारमा भएको उन्नाइसदिने महान जनआन्दोलनले गणतन्त्रको साथसाथै संविधान सभाको निर्वाचन गर्ने सिधा म्यान्डेड जनताले दिए पनि यथास्थितीवादी र प्रतिगामीहरुले विस्तारवाद तथा साम्राज्यवादको इशारामा सकेसम्म संविधानसभाको चुनाव हुन नदिन विभीन्न षडयन्त्र गर्दा गर्दै पनि ने.क.पा. माओवादीको राजनीतिक सुझबुझ तथा विवेकका कारण अन्तत गत चैत्र २८ गते नेपालमा युगान्तकारी संविधानसभाको निर्वाचन सम्पन्न भई निर्वाचनमा ने.क.पा. माओवादी अन्य राजनीतिक दलहरुलाई पछार्दे निरन्तर स्पष्ट बहुमत तिर अगाडी बडीरहेको यो युगान्तकारी घटनालाई बेल्जियम स्थित नेपाली जनप्रगतीशील मञ्चका कार्यकर्ता तथा र्समर्थकहरु म्ातगणना शुरु हुनासाथ समुह समुह भएर नेपाली टी.भी. बाट हुने प्रत्यक्ष्य प्रशारणलाई उत्साहित हुंदै ध्यान पर्ूवक सुन्दै र हर्ेदै आएका छन ।

पवन स’वेदी वेल्जियम

e shtunë, 12 prill 2008

e martë, 8 prill 2008

e hënë, 7 prill 2008

congrats

e diel, 6 prill 2008

NSS