e diel, 13 prill 2008

संविधानसभाको निर्वाचन : जनप्रगतीशील मञ्च बेल्जियमका कार्यकर्ता तथा र्समर्थक नेपाली टिभी प्रत्यक्ष प्रशारण हर्ेर्दै



नेकपा माओवादी को स्पष्ट वहुमतको प्रतिक्षामा नेपाली टिभी प्रत्यक्ष प्रशारण हर्ेर्दै वेल्जियमका नेपालीहरु ।


नेपाली जनताले सामन्तवादी राज्यसत्ताको अन्त गरी राज्य पुनरसंरचनाको लागी संविधानसभाको निर्वाचनको ऐजेन्डा २००७ साल देखी उठाउंदै आएता पनि नेपाली जनताको सपना साकार भएको थिएन भने ने.क.पा. माओवादीले दशबर्षो जनयुद्धको विचबाट संविधानसभाको निर्वाचनलाई प्रमुखताका साथ उठाउंदै यो एजेन्डालाई नेपाली जनताका बिच स्थापीत गरेको थियो । दशबर्षो जनयुद्धको आधारमा भएको उन्नाइसदिने महान जनआन्दोलनले गणतन्त्रको साथसाथै संविधान सभाको निर्वाचन गर्ने सिधा म्यान्डेड जनताले दिए पनि यथास्थितीवादी र प्रतिगामीहरुले विस्तारवाद तथा साम्राज्यवादको इशारामा सकेसम्म संविधानसभाको चुनाव हुन नदिन विभीन्न षडयन्त्र गर्दा गर्दै पनि ने.क.पा. माओवादीको राजनीतिक सुझबुझ तथा विवेकका कारण अन्तत गत चैत्र २८ गते नेपालमा युगान्तकारी संविधानसभाको निर्वाचन सम्पन्न भई निर्वाचनमा ने.क.पा. माओवादी अन्य राजनीतिक दलहरुलाई पछार्दे निरन्तर स्पष्ट बहुमत तिर अगाडी बडीरहेको यो युगान्तकारी घटनालाई बेल्जियम स्थित नेपाली जनप्रगतीशील मञ्चका कार्यकर्ता तथा र्समर्थकहरु म्ातगणना शुरु हुनासाथ समुह समुह भएर नेपाली टी.भी. बाट हुने प्रत्यक्ष्य प्रशारणलाई उत्साहित हुंदै ध्यान पर्ूवक सुन्दै र हर्ेदै आएका छन ।

पवन स’वेदी वेल्जियम

Nuk ka komente: