
केहीदिन अधि भवन निमाण गर्ने क्रेन मा चढी वेल्जियममा रेगुलाइजेसनको माग राख्ने मानिसहरुलाई व्रसल्स वारुणयन्त्रको सहयोगमा तल झरिएको छ । गत मंगलवार देखि ४ जना सरकारलाइ दवाव दिने उदेस्यले सो केनमा चढिरहेका थिए ।
गत महिना वनेको सरकारले माच २००६ अधि वेल्जियम आएकालाइ काम गर्ने कागज र स्थिति हेरेर रेगुलाइज गर्ने भनिएता पनि हाल सम्म केही नगरिए पछि विभिन्न संघ संस्थाले संधर्षो कार्यलाई त्रि्रता दिदै आएका थिए ।
फोटो एच एन एल
Nuk ka komente:
Posto një koment