e martë, 4 mars 2008

नेपाली जन संपर्क समिति वेल्जियमको अधिवेशन स्थगित ।




नेपाली जन संपर्क समिति वेल्जियमका अध्यक्ष इन्द्र क्षेत्री द्धारा हस्तक्षरित विज्ञप्ती अनुसार मार्च १६ ता हुने भनिएको दोस्रो महाअधिवेशनको सम्पूर्ण कार्यक्रम अर्को सुचना प्रकाशित नभए सम्मको लागि स्थगित गरिएको छ । नेपाली कंग्रेस केन्द्रिय कार्यालय द्धारा पर्ठाईको पत्र अनुसार संविधान सभाको निवाचन भएको कारण केन्द्रवाट कोही प्रतिनिधि उपस्थित हुन नसक्ने र महाअधिवेशन स्थगित गर्न पत्र सकुलर गरिएको जनाइएको छ ।
अधक्ष क्षेत्री द्धारा हस्तक्षरित विज्ञप्तीमा भनिएको छ महाअधिवेशन तथा निवाचन का प्रयोजनार्थ रमेश सापकोटा को संयोजकत्वमा रहेको कार्यक्रम समिति र उल्का घिमिरेको संयोजकत्वमा रहेको निर्वाचन समिति समेत विधटन गरी निवाचनको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ । यस वाट हुन गएको असुविधा प्रती खेद प्रकट गर्दछ भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस वारेमा तपाइको प्रतिकृया के छ । हामीलाई namasteeurope@gmail.com लेख्नुहोस

Nuk ka komente: