e diel, 4 nëntor 2007
हत्या भयो
पत्रकार वीरेन्द्र साहको अपहरण भएको एक महिनापछि आइतबार विहान प्रहरीले हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ । बारा जिल्लाको अम्लेखगंज जंगलमा असोज २६ गते भेटिएको पुरुष जातिको सनाखत हुन नसकेको लाश । उक्त लाशको डिएनए परिक्षणको लागि भारत पठाइएको छ ।
Nuk ka komente:
Posto një koment
Postim më i ri
Postim më i vjetër
Faqja e parë
Nuk ka komente:
Posto një koment