e mërkurë, 24 tetor 2007

तमू समाजद्वारा अन्तरराष्ट्रिय कमिटी बेल्जियमको वाषिर्क कार्यशालामा सहभागी







मिति २१ अक्टोबर ०७ मा अन्तरराष्ट्रिय कमिटी बेल्जियमको वाषिर्क कार्यशाला कार्यक्रममा तमू समाज बेल्जियमको १८ सदस्यीय प्रतिनिधी मण्डलहसेल्ट शहµमा भाग लिन गएका थिए । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाहरुबाट आ-आफनो राष्ट्रिय खेलको पहिचान प्रस्तुत गरीएिको थियो भने तमू समाज बेल्जियमको तर्फाट क्याµम वोर्ड खेल प्रस्तुत गरी दर्शकहरुलाई पनि सो खेल खेल्न सिकाईएको थियो ।

नारायण प्रसाद तमू -कार्य समितिका सदस्य)

Nuk ka komente: