
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले माओवादीले सडक, सरकार, संसद र सेनाको क्याम्पबाट एकै पटक आन्दोलन थाल्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले तत्काल संसदबाट गणतन्त्र घोषणा नभए माओवादी आन्दोलनमा उत्र
ने चेतावनी दिनुभएको हो । माओवादी अध्यक्ष प्रचण्डले माओवादीको लचकतालाई कमजोरी ठानेमा देशका लागि नै दुर्भाग्य हुने दावी गुर्नभयो । कसैले माओवादीलाई संसद र सरकारमा ल्याएर फसेको ठानेका छन् भने त्यो उनीहरको भ्रम मात्र हो माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो ।

Nuk ka komente:
Posto një koment