चर्को दबावपछि आज आठ दलीय गठनबन्धनको एउटा दल जनमोर्चा नेपालले आफ्नो भागमा परेको मन्त्री पद पाएको छ ।
। आज अपरान्ह मन्त्रिपरिषद विस्तार गरी प्रधानन्त्री गिरिजाप्रसाद कोइरालाले जनमोर्चाका गिरिराजमणि पोखरेललाई नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पोखरेललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरी आजै पद तथा गोपनीयताको स

स्रोतहरुले जनाएअनुसार कांग्रेस, माओवादी र जनमोर्चाका एक एक गरी अन्य तीन राज्य मन्त्रीलाई भने दुई तीन दिनभित्र नियुक्त गरिने भएको छ।
Nuk ka komente:
Posto një koment