
नेपाली जन संपर्क समिती नेदरल्यान्डस् को प्रथम अधिबेसन सम्पन अध्यक्ष पद मा नारायण आचार्य
नेपाली जन संपर्क समिती नेदरल्यान्डस् को प्रथम महाधिबेसन यही फर्बरी ०२,२००९ मा सम्पन भयको छ उक्त महाधिबेन ले नारायण आचार्य लाई अध्यक्ष सहित १० सदस्य समिती निर्बचित गरेको छ भने अध्यक्ष अधिकार प्रगोग गर्दै नारायण आचार्य ले 2 जना सदस्य समिती मनोनित गर्नु भयको छ साथै बाँकी पदाकरि र सदस्य हरु पछी सबै सँग सल्लाह गरी मनोनित गर्ने भयको छ । उक्त महाअधिबेसन समिती का सदस्य श्री राम कंडेल को स्वागत भाषाण पछी आ-आफ्नो मन्तब दिने क्रम मा नेपाल बिद्यार्थी सँघ का सहमहामन्त्री बाबुराजा चित्रकार ,नेपाल जन संपर्क समिती युरोप सन्योजक दिलु गुरुङ, NDA का अध्यक्ष शशी पौडेल,नेपाल म्युजिक फाउन्देशान् नेदर्ल्यान्डस को शारदा बाराइली ,NRN नेदरल्यान्डस् का उपाध्यक्ष हरी पौडेल ,नेपाल संपर्क समिती बेल्जियम का पूर्व अध्यक्ष धुर्ब पौडेल र ईन्द्र छेत्री ‘पाकवन’ तथा गंगा धर गौतम , NRN युरोप का सह सम्योजक जानकी गुरुङ, ले आ -आफनो मन्तब दिनु भयको थियो भने नेपाली जन संपर्क समिती सुजरल्यान्ड,पोर्तुगल्,स्पेन बेलायत तथा नेपाली काङ्रस केन्द्रिय कार्यलय ले पठायको शुभ कामना कार्यकर्म संचालक थानेश्वोर गौतम ले पढेर सुनाउ भयको थियो ।बन्द सेसन मा नेपाली जन संपर्क समिती नेदरल्यान्डस् ले आ-आफ्नो बिदान पास गरेको छ भने आर्थिक तथा राजनीतिग पर्तिबेदन पास गरेको छ
नेपाली जन संपर्क समिती नेदरल्यान्डस् ले निर्वाचन को लागि पुष्प बरुबल को सम्योजक मा दिनेश खरेल्,हरी पौडेल लाई जिम्मा दियको को थियो उक्त समिती ले नयाँ कार्य समिती को अध्यक्ष को लागि नारायण आचार्य र सदस्य मा थानेश्वोर गौतम्,ठकुर प्रसाद शर्मा , श्रीराम कंडेल,जीवन बराल,पदम बहादुर छेत्री,हिरा बहादुर भण्डारी,दिनेश रेग्मी, कृष्णराज अधिकारि, उतम कंडेल निर्बाचित भयको घोषणा गर्नु भयको थियो भने नारायण आचार्य बाट मनोनित मा दिनेश रिजाल र प्रयग राज खनाल हुनु भयको छ आफ्नो पुरा समिती लाई छिट्टै नै पुरा गर्ने नबनिर्बचित अध्यक्ष नारायण आचार्य ले बाचान दिनु भयको छ
उक्त महधिबेसन नेपाल संपर्क समिती युरोप शाखा को सम्योजक दिलु गुरुङ को उपस्तिती मा नारायण आचार्य को सभापतितोमा भयको थियो उक्त कार्यक्रम थनेश्वोर गौतम ले सन्चालन गर्नु भयको थियो
दिनेश खरेल नेदरल्यान्डस्
Nuk ka komente:
Posto një koment