e enjte, 1 janar 2009

युरोपका नेपालीले नया वर्षो स्वगत गरे वेल्जियमका डिस्को नाइट सम्पन्न











युरोपका नेपालीले नया वर्षो स्वगत गरे mवेल्जियमका डिस्को नाइट सम्पन्न
नया सालयुरोपमा रहेका नेपालीहरुले एक हर्कालाई शुभकामना आदानप्रदान गरेर स्वागत गरेका छन । युरोपमा विभिन्न देशमा नेपालीहरु छरेर रहेका छन । पछिल्लो समयमा करिव १ लाख नेपाली युरोपमा रहेको अनुमान गरिएको छ । हामीलाई जर्मन पोर्तुगल । नेदरलाण्ड स्विजरल्याण्ड फ्रान्स डेनमार्क युके स्विडेन नर्वे फिनल्याण्ड लगायतका देशमा विभिन्न कार्यक्रम आयोजना गरिएको समाचार प्राप्त भएको छ ।
यसै अवसरमा वेल्जियमको लुभेन सशरमा नया वर्षस्वागत गर्न यहा स्थित नेपालीहरुले डिस्को नाइटको आयोजना गरेका छन । सो डिस्को कार्यक्रममा वेल्जियममा रहेका अत्याधिक नेपालीहरुको उपस्थिती रहेको थियो । घडीले १२ जनाएपछि उपस्थित सवैले एक आपसलाई शुभकामना आदनप्रदान गरेका थिए ।
नया वर्ष२००९ को शुखद उपलक्ष्यमा नमस्ते युरोप डटकम समस्त नेपालीको प्रगतीको कामना गर्दछ ।
फोटो सवै पुरुसोत्तम सुवेदी लुभेन

Nuk ka komente: