






चितवन सहायता कोष वेल्जियमले आर्थिक संकलन जुटाउने उदेस्यले वेल्जियमको लुभेन सहरमा नेपाली कथानक चलचित्र देश देखि विदेश सम्म प्रदशर्न गर्यो । उल्लेख्य दर्शक हरुको सहभागिता रहेको सो चलचित्रले प्रवासमा रहेको नेपालीको कथा वस्तु लाई अंगीकार गरेको छ । चलचित्र दुइ सो प्रदशर्न गरिएको थियो ।
स्मरणिय के छ भने चितवन सहायता कोष वेलिजयमले नेपालमा रहेका असाहयहरुलाई आर्थिक सहायता गर्दे आएको छ ।
यसोदा थापा वेल्जियम
Nuk ka komente:
Posto një koment