



युरोपवाट प्रकाशन हुने नेपाली पत्र र अनलाइन न्युज मिडिया नमस्ते युरोप विच सहकार्य गर्ने सहमति भएको छ । नेपाली पत्र का निर्देशक राजन कडेल र नमस्ते युरोप का व्यवस्थापक राजेन्द्र भट्ट विच समाचार प्रकाशन विज्ञापन लगायत अव वेल्जियमवाट साप्ताहिक रुपमा पत्रिका प्रकाशन गर्ने विषयमा सहमति भएको छ । यो सहमतिले सुचना प्रवाहमा अझ महत्व पर्ुण्ा भुमिका खेल्न सकिने विश्वास नमस्ते युरोपले लिएको छ ।
यसको अलावा नमस्ते युरोपले नेपाली टिभी युके वाट हरेक हप्ता कार्यक्रम गर्दै आइ रहेको छ । अव नेपाली पत्र संगको सहकार्य वाट नमस्ते युरोपले पत्रिका मार्फ आफना पाठक वर्गमा सेवा पुयाउने छ ।
तपाइको कुनै पनि विज्ञापन अनलाइन मिडिया नेपाली टेलिभिजन युके नेपाली पत्र एव रेडियो मार्फ गर्न परेमा हामीलाई सर्म्पर्क गर्न सक्नु हुने छ ।