बेल्जियममा गत ४ मई २००७ का दिन दिवंगत हुनुभएका स्वर्गिय भीमसेन थापाको नावालक छोराको सहयोगका लागि नेपाली परिबार, बेल्जियम बालेन्द्र गुरुङ्गको नेतृत्वमा उठेको सहयोग ९०७३.८५ युरो नाबालकको नाममा खुलेको मुद्धति खातामा जम्मा गरेको समाचार प्राप्त भएको छ। । साथै पछि उठेको रकम १९५ युरो पनि छिटो भन्दा छिटो पठाइने जानकारी दिएको छ। । यो चरण सम्म सहयोग गर्ने सबैलाई नेपाली परिबार, बेल्जियम हार्दिक धन्यबाद अर्पण गर्दछ ।
Nuk ka komente:
Posto një koment