e hënë, 4 qershor 2007

रोचक प्रसङ: १९ वर्ष पछी बल्ल होसमा

पोल्यान्डका एक पुरुष बेहोस भएको १९ वर्ष पछी होसमा आएका छन् ।

सन् १९८८ मा एउटा रेलले ठक्कर दिएपछि कोमामा गएका जान ग्रजेब्स्की होसमा आउँदा पूरै परिवेश परिवर्तन भइसकेको छ ।
आफू स्वस्थ हुनुमा आफ्नी पत्नी गर्टुको अथक प्रयास जिम्मेवार रहेको उनले बताएका छन् ।


१९ वर्षेखि उनले निरन्तर २४ सै घण्टा कोमामा रहेका आफ्ना पतिको सेवा गरेकी थिइन् ।

यो १९ बर्षको दौरानमा पोल्यान्डमा धेरै परिवर्तन भएको छ। ग्रेज्ब्स्की होसमा आउँदा उनको देशमा कम्युनिस्ट शासनको पतन भै सकेको थियो। उनका चार बालबालिका सबैको बिहे भएर ११ जना नातिनातिनी समेत भइसकेको छ।

Nuk ka komente: