

कानुन दिवसका अवसरमा नेपाल वार एसोसियसनले आज एक र्यालीको आयोजना गर्यो । संविधानसभाको चुनावमा सवै जातजाति र समुदायको सहभागीता सहित तुरुन्त चुनाव हुनुपर्ने माग सहितका प्लेकार्ड वोकेका कानुन ब्यवसायीहरु र्यालीमा सहभागी भएका थिए । स्वतन्त्र न्यायालय स्थापना भएको आजको दिनलाइ कानुनदिवसको रुपमा मनाइन्छ । यसैबिच अदालत र कानुन ब्यवसायीहरुले आज देशभर कानुनदिवसका अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन ।
तस्वीरः विजय राइ/ अनलाइनखबर
Nuk ka komente:
Posto një koment