e shtunë, 25 korrik 2009

e enjte, 23 korrik 2009

e mërkurë, 22 korrik 2009

e diel, 12 korrik 2009

e hënë, 6 korrik 2009

GAJUREL

e diel, 5 korrik 2009

युरोपमा इलामेली चिया टि व्यागमा पनि उपलव्ध




नेपाली चिया पारखीहरुको लागि वेल्जियम स्थित व्यवसायी सुरेन्द्रमान अमात्यले इलामको चिया युरोपमा ल्याएका छन । उक्त चिया धुलो र टि व्याग दुवैमा उपलव्ध रहेको छ । चिया ताजा र कडा रंग आउने मात्र नभई स्वदेसी स्वाद समेत रहेको छ । गत वर्षदेखि धुलो चिया उपलव्ध हुदै आएको मा गत महिना सम्पन्न नेपाल मेला २००९ अवसर पारेर वेल्जियममा टि व्याग समेत उपलव्ध गराइएको छ ।