हिन्दुहरुको महान पर्व कृष्णअष्टमीको उपलक्ष्यमा वेल्जियम दर्ुर्वे स्थित कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुले पुजा आरधना गरी भव्यताका साथ मनाएका छन । त्यहा वेल्जियम फ्रान्स जर्मनी हल्याण्ड समेतवाट नेपालीहरुको उपस्थिती वाक्लै रहेको थियो । नेपाली दुतावास वेल्जियमका महामहिम राजदुत प्रमेश हमाल प्रथम सचिव दर्ुगा प्रसाद भण्डारी समेतको त्यहा उपस्थिती रहेको थियो । हरेक वर्षकृष्णअष्टमीको दिन यहाको कृष्ण मन्दिरमा विशेष पुजा गर्ने गरिन्छ ।
पासा पुच वेल्जियमको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न भएको छ । उत्साह जनक उपस्थितीमा सहभागीता रहेका सो वनभोजमा नेवारी तरिकाको परिकार विशेष आर्कषक रहेको थियो ।